2004-12-10 - incident - Surkhet district २०६१-०८-२५ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-14489 अभिलेखालय सि. नं.: NCA-14489
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1093
- अ. नं.364
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:जर्वुटा
- वार्ड नं.:1
- टोलको नाम:धुलयावीट
- पीडित विवरण
- पीडितको नाम:खिमबहादुर सुनार
- जन्म मिति:
- साल:2039
- महिना:02
- गते:21
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:कल्याण
- वार्ड नं.:7
- टोल:मैनापोखरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकर्णबहादुर सुनार
- आमाको नाम:लक्ष्मी सुनार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ती सुनार
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग मेरुदण्ड भाचिएको।
- उपचार गराएको अस्पतालको नाम
- भेरी अंचल अस्पताल
- उपचार मिति 2061-09-02
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- मेरुदण्डको अप्रेशन गर्नुपर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-25
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:जर्वुटा
- वार्ड नं.:1
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कल्याण ७ मैनापोखरीका मजदुर २२ बर्षिय खिमबहादुर सुनारलाई गस्तीमा गएका सुरक्षाकर्मीले २०६१ मंसिर २५ गते माओवादीको आरोपमा जर्बुटा गाविस १ धुलीयाबिट स्थित चेकपोष्टबाट पक्राउ गरी ६ दिनसम्म मंगलगढी ब्यारेकमा राखी यातना दिएको कारण मेरुदण्ड र दुबै भागको करङगमा समेत चोटपटक लागेको कारण उनि अरुको सहराविना हिडन सक्दैनन्।