2004-12-10 - incident - Chitwan district २०६१-०८-२५ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-14480 अभिलेखालय सि. नं.: NCA-14480

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8232
  • अ. नं.99
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:जुटपानी
  • वार्ड नं.:4
  • टोलको नाम:कालिकाजङगल
  • पीडित विवरण
  • पीडितको नाम:शशिकला रेग्मी
  • जन्म मिति:
  • साल:2021
  • महिना:08
  • गते:15
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:गुञ्जनगर
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी
  • बाबुको नामविष्णुहरि मरहठा
  • आमाको नाम:हुमादेवी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टंक रेग्मी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:जुटपानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुञ्जनगर गाविस-५ निवासी ४० वर्षीय शशिकला रेग्मीलाई ०६१ मंसिर २५ गते जुटपानी गाविस ४ कालिकाजंगलमा सेनाले लखेटदै गोली हानी घाइते अवस्थामा गाडीमा हालेर टिकौली जंगलसम्म लगेको बेला सम्म घाइते अवस्थामा थिइन्। उनलाई उपचारको लागी अस्पताल लगिएन् उनको मृत्यु पछि अन्यत्र कतै भयो। सव लुकाइयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री