2004-12-08 - incident - Kanchanpur district २०६१-०८-२३ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-14466 अभिलेखालय सि. नं.: NCA-14466

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:११८
  • पीडितको नाम र थर:हरिसिंह माल
  • ठेगाना:कञ्चनपुर जिल्ला कारागार शाखा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कञ्चनपुर जिल्ला कारागार शाखामा मिति २०६१/८/२३ गते बन्दीहरूबीचको सामान्य विवादका कारण उत्पन्न भएको हल्लाको आधारमा सुरक्षाका लागि खटिएका प्र.ज. सुरशे थापाले अन्धाधुन्ध गोली चलाउँदा बन्दी हरिसिंह मालको मृत्यु भएको हुँदा दोषीमाथि कडा कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दलिाइदनि आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निज प्र.ज. सुरेश थापालाई कारबाही गर्न तथा पीडित परिवारलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/३० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. नेपालगन्ज १२ संरक्षण ५४ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयको मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बोधार्थ पत्र
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री