2004-12-07 - incident - Kapilvastu district २०६१-०८-२२ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-14453 अभिलेखालय सि. नं.: NCA-14453

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1625
  • अ. नं.95
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:1
  • टोलको नाम:शिवमन्दिरटोल
  • पीडित विवरण
  • पीडितको नाम:जावेद अख्तर
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:06
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनिजामुदिन मुसलमान
  • आमाको नाम:सायरा खातुन
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जरिना खातुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-08-22
  • चिकित्सकको नाम:डा . अल्ताव हुसेन
  • सदगत गरिएको स्थान
  • वाणगंगा लक्ष्मणघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलबस्तु नपा-१ निवासी ३३ वर्षीय जावेद अक्तरलाइ २०६१ मंसिर १ गते नेकपा माओवादीले आह्वान गरेको बन्दको अवज्ञा गरी मिल संचालन गरेको भन्दै अपहरण गरी चरम यातना दिइ कुटपीट गरी गम्भीर घाइते बनाएकोमा उपचारको क्रममा गोरखपुरमा मंसिर २२ गते मृत्यु भयो। निजका परिवारका अनुसार ०६१ मंसिर १ गते देखि १५ गते सम्म बन्दको आब्हान गरेकोमा १५ दिन सम्म यातायात बजार तथा मिलहरु बन्द रहँदा उपभोत्ताहरुले मिल चलाउन आग्रह गरेपछि रातीको समयमा मिल चलाएका कारण माओवादीले बन्दको उंल्लघन गरेको भन्दै पहिलो पटक चेतावनी दिएका थिए तर केहि दिन पछि पुन मिल चलाए पछि माओवादीका विष्णु मामा भन्नेको अगुवाइमा बासमा काटी गाडेका लठीले उनलाई कुटपिट गरेका र घाईतेलाई टिटानास भएपछि उपचारको क्रममा गोरखपुरमा उपचार गर्दा गदै मृत्यू भएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री