2004-12-07 - incident - Doti district २०६१-०८-२२ - घटना - डोटी जिल्ला
Archive ref no: NCA-14452 अभिलेखालय सि. नं.: NCA-14452
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3134
- अ. नं.58
- घटना भएको जिल्ला:डोटी
- गाविस:मुडभरा
- वार्ड नं.:1
- टोलको नाम:दिपायल मूठभारा इलाका
- पीडित विवरण
- पीडितको नाम:धन बहादुर पुन
- जन्म मिति:
- साल:2023
- महिना:12
- गते:16
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:काँरागिठी
- वार्ड नं.:5
- टोल:गैरागिठी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुन
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री नं ५ फि ए गुल्म दिपायल डोटी
- पद:प्युठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदल बीर पुन
- आमाको नाम:लंकी पुन
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नवमी पुन
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डोटी
- गाविस:मुडभरा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल सिलगढी
- मिति:2061-12-23
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेति नदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काँरागिठी गाविस-५ गैरागिठि घर भई श्री नं ५ फि ए गुल्म डोटी दिपायल डोटीमा कार्यरत प्युठ ३८ वर्षीय धन बहादुर पुनको डोटी जिल्लाको मुडभरा गाविस १ मा २०६१ मंसिर २२ गते मुठभरा इलाकामा गस्तिमा गएको अवस्थामा सशस्त्र माओवादीले पहार गरेको बम लागी घाइते भएको अवस्थामा उपचार गर्दै गर्दा मृत्यु भएको थियो।