2004-12-05 - incident - Myagdi district २०६१-०८-२० - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-14438 अभिलेखालय सि. नं.: NCA-14438

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6079
  • अ. नं.49
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:दोवा
  • वार्ड नं.:8
  • टोलको नाम:वेशीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर विक
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:दोवा
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनन्दलाल विक
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:भाईले लिएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:दोवा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोवा गाविस-८ निवासी सामान्य कृषक बलबहादुर विकलाई गस्तीमा रहेको सेनाले घरबाट गिरफ्तार गरी सोही स्थानमा गोली हानी हत्या गरे। उनका एक मात्र छोरा अर्जुन घरमा नरहेको र परिवारका अन्य सदस्य पनि नरहेको अवस्था विकलाई माओवादी आरोपमा गोली हानिएको थियो। घटनापछि छोरा अर्जुन पनि घर नफर्केको गाउँलेले बताए। गाउँलेहरुका अनुसार मृतकका छोरा अर्जुन मुस्ताङमा खच्चड गोठाला छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री