2004-12-05 - incident - Bardiya district २०६१-०८-२० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-14431 अभिलेखालय सि. नं.: NCA-14431

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8264
  • अ. नं.80
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दोर्जे लामा
  • जन्म मिति:
  • साल:2041
  • महिना:07
  • गते:28
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पाल्चोक
  • वार्ड नं.:9
  • टोल:पाल्चोकध्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:पाल्चोक
  • वार्ड नं.:9
  • टोल:पाल्चोकघ्याङ
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामफूर्वा लामा
  • आमाको नाम:क्षयमन लामा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-20
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल मै प्रहरीले गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाल्चोक गाविस-९ का २० वर्षीय दोर्जे लामालाई ०६१ मंसिर २० गते माओवादी कार्यकर्ताले बन्दको बेलामा बसमा चढेर हिँडेको आरोपमा बर्दिया जिल्लामा गोली हानी हत्या गरे। पीडितलाई बसभित्रै गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री