2004-12-03 - incident - Kailali district २०६१-०८-१८ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14412 अभिलेखालय सि. नं.: NCA-14412

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.962
  • अ. नं.38
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:1
  • टोलको नाम:वडा प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:नवीन चन्द
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:28
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:दसरथचन्द नपा
  • वार्ड नं.:11
  • टोल:बुड्डा
  • अस्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:दसरथचन्द नपा
  • वार्ड नं.:10
  • टोल:बुड्डा
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामवडा प्रहरी कार्यालय धनगढी कैलाली
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिवानी चन्द
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रञ्जना चन्द
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-18
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अंचल अस्पताल
  • मिति:2061-08-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानिय आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दशरथचन्द नपा-११ का प्रहरी हवल्दार २४ वर्षीय नविन चन्दको ०६१ मंसिर १८ गते कैलाली जिल्लाको धनगढी नपा १ वडा प्रहरी कार्यालयमा ड्यूटीमा रहेको बेला नेकपा माओवादीले गोली प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री