2004-12-02 - incident - Syangja district २०६१-०८-१७ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-14404 अभिलेखालय सि. नं.: NCA-14404

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.316
  • अ. नं.75
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:सिरकोट
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:खडकबहादुर कुँवर
  • जन्म मिति:
  • साल:2026
  • महिना:09
  • गते:03
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:बोर्ले
  • वार्ड नं.:5
  • टोल:रिठ्ठाबोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुँवर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामभिमबहादुर कुँवर
  • आमाको नाम:केशकुमारी कुँवर
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा कुँवर
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:सिरकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सेतिवेणी घाट, पर्वत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वर्राचौर गाविस-५ निवासी एमाओवादी कार्यकर्ता खडकबहादुर कुँवर पार्टी कामको सिलसिलामा स्याङजा जिल्ला सिर्सिकोट गाविसमा रहेको अवस्थामा ०६१ मंसिर १७ गते विहान संयुक्त सुरक्षाफौजले घेरा हाली गिरफ्तार गरी गोली प्रहार गरी हत्या गरे। पीडितको शव खाल्टो खनी गाडेको अवस्थामा परिवारले शव झिकी सतगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री