2004-12-02 - incident - Dhankuta district २०६१-०८-१७ - घटना - धनकुटा जिल्ला
Archive ref no: NCA-14397 अभिलेखालय सि. नं.: NCA-14397
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.3406
- अ. नं.12
- घटना भएको जिल्ला:धनकुटा
- गाविस:भेडेटार
- वार्ड नं.:5
- टोलको नाम:लेउतीटार
- पीडित विवरण
- पीडितको नाम:पदम बहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2024
- महिना:12
- गते:01
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:धनकुटा
- गाविस:धनकुटा नपा
- वार्ड नं.:6
- टोल:विच वजार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामभेडेटार नेपाल टेलीभिजनको रिपिटर टावरमा सेवारत
- पद:हुदा
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजयबहादुर श्रेष्ठ
- आमाको नाम:गंगामाया श्रेष्ठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निर्मला श्रेष्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नेपाली सेना
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)1200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनकुटा
- गाविस:भेडेटार
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मुलघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनकुटा नपा ६ निवासी सैनिक जवान पदम बहादुर श्रेष्ठको धनकुटा जिल्लाको बूढीमोरङ्ग गाविस ५ लेउतीटारमा सडक अवरोध हटाउन गएको वेला २०६१ पुस १७ गते विद्युतीय धरापमा परी मृत्यु भएको थियो।