2004-12-01 - incident - Dadeldhura district २०६१-०८-१६ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-14389 अभिलेखालय सि. नं.: NCA-14389

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4762
  • अ. नं.86
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:बगरकोट
  • वार्ड नं.:7
  • टोलको नाम:बगरकोट
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर जोरा
  • जन्म मिति:
  • साल:2045
  • महिना:06
  • गते:08
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:रूपाल
  • वार्ड नं.:5
  • टोल:बयलपाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जोरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सदस्य
  • बाबुको नामशंकर सिह जोरा
  • आमाको नाम:स्वं. भागरथी देवि जोरा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-16
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:बगरकोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपाल गाविस ७ निवासी गणेशबहादुर जोरा कैलाली जिल्लाको सहजपुर गाविस-३ भासु भिरमा नेपाली सेना र माओवादी बिच भिडन्तपछि २०६१ कार्तिक २७ गते गणेश जोरा गाडी चढेर डडेल्धुरा सदरमुकाम पुगेका थिए। उनलाई सो दिन बिहान करिब १० बजे डडेल्धुरा बगरकोट सडक डडेल्धुरा सदरमुकाम नजिक नेपाल प्रहरीले गिरफ्तार गरी गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखेको थियो। त्यसपछि ०६१ मंसिर १६ गते बगरकोटगाविस ७ बगरकोट जंगलमा लगी गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री