2004-12-00 - incident - Nawalparasi district २०६१-०८-०० - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14387 अभिलेखालय सि. नं.: NCA-14387

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5431
  • अ. नं.7
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:0
  • टोलको नाम:कालि वर्छा
  • पीडित विवरण
  • पीडितको नाम:प्रवेश चमार
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:15
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:नर्साही
  • वार्ड नं.:8
  • टोल:गोकुल नगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:नर्साही
  • वार्ड नं.:8
  • टोल:गोकुल नगर
  • लिङ्ग:पुरुष
  • थर:चमार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामगोपाल चमार
  • आमाको नाम:लाछी चमार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उर्मिला चमार
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • थाहा भएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नर्सही गाविस-८ गोकुलनगर निवासी नेकपा माओवादी सदस्य प्रवेश चमारको ०६१ मंसिर ३१ गते माओवादी प्रतिकार समितिका जिल्ला स्तरीय कार्यकर्ताले माओवादी भई चन्दा असुलेको आरोपमा घरयासी कामको सिलसिलामा जाँदै गर्दा बाटोमा छोपेर हत्या गरेका थिए। पीडितलाई भाला छुरा लाठी प्रहार गरी निर्मम तरिकाले हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री