2004-11-29 - incident - Banke district २०६१-०८-१४ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-14362 अभिलेखालय सि. नं.: NCA-14362
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10603
- अ. नं.38
- घटना भएको जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:1
- टोलको नाम:अकलघरुवा
- पीडित विवरण
- पीडितको नाम:कमालप्रसाद थारु (कमल)
- जन्म मिति:
- साल:2025
- महिना:00
- गते:00
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:1
- टोल:अकलघरुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डिसिएम
- बाबुको नामपल्टन थारु
- आमाको नाम:लौङ्गी थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जिलेबिया थारु
- छोराको संख्या:0
- छोरीको संख्या:6
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-14
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:शम्सेरगंज
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाँके शम्सेरगंज गाविस-१
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके शम्सेरगंज गाविस-१ का माओवादी कार्यकर्ता ३६ वर्षीय कमल भन्ने कमालप्रसाद थारु ०६१ मंसिर १४ गते दिउँसो २ बजे घरमा नुहाउँदै गरेको अवस्थामा शाही नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटर राझाबाट जीप र ट्रकमा आएका सेनाले घर अगाडि धारामा गोली हानी हत्या गरे। हत्यापछि लास सुरक्षाकर्मीले लगेका थिए। अधिकारकर्मीको पहलमा मृतकका आफन्तले लास पाए।