2004-11-29 - incident - Banke district २०६१-०८-१४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14361 अभिलेखालय सि. नं.: NCA-14361

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10464
  • अ. नं.10
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:काटकुइया
  • वार्ड नं.:6
  • टोलको नाम:कट्कुइया
  • पीडित विवरण
  • पीडितको नाम:फैसन भन्ने कमरुद्धीन खाँ
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:25
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काटकुइया
  • वार्ड नं.:6
  • टोल:कटकुइयाँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काटकुइया
  • वार्ड नं.:6
  • टोल:कटकुइयाँ
  • लिङ्ग:पुरुष
  • थर:खाँ
  • जात:मुस्लिम
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअब्बास खाँ
  • आमाको नाम:रसादन खाँ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हाल द्रोस्रो विवाह गरेको।
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2061-08-25
  • पुनस्थापित भएको भए मिति2061-09-10
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:काटकुइया
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके कटकुइयाँ गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कटकुइयाँ गाविस-६ का २३ वर्षीय फैसन भन्ने कमरुद्धीन खाँलाई माओवादीको आरोपमा ०६१ मंसिर १४ गते संयुक्त सुरक्षा वेश क्याम्प सोनवर्षाका सुरक्षाकर्मीले कटकुइयाँ गाविस-६ कटकुइयाँ गाँउमा गोली हानी हत्या गरे। सो दिन खाँको घरमा बिहान माओवादी कार्यकर्ताहरु चन्दा माग्न आएका थिए। गाँउका सबैले चन्दा दिन्छन भने मैले पनि दिन्छु भनी उनले माओवादीलाई फर्काइ दिएका थिए। त्यसपछि गाँउमा चन्दा उठाउन गएका माओवादीलाई गाँउलेले चन्दा दिन्छन की दिँदैनौं भनि हेर्न गएको अवस्थामा सुरक्षाकर्मीले माओवादी कार्यकर्तासँगै उनका हत्या गरेका थिए। सुरक्षाकर्मीले सो दिन माओवादी कार्यकर्ता वैजापुर गाविस- ३ का ज्ञानेन्द्र पोखरेल र फत्तेपुर गाविस- ३ का श्याम भारतीलाई पनि गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री