2004-11-28 - incident - Bardiya district २०६१-०८-१३ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-14355 अभिलेखालय सि. नं.: NCA-14355
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.563
- अ. नं.239
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:शिवपुर
- वार्ड नं.:1
- टोलको नाम:मोतिपुर
- पीडित विवरण
- पीडितको नाम:मनवीर थापामगर
- जन्म मिति:
- साल:2025
- महिना:05
- गते:06
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नौवस्ता
- वार्ड नं.:2
- टोल:पहाडीपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामरणशेर गण बर्दिया
- पद:हुदा
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व देवराज थापा मगर
- आमाको नाम:भविसरा थापामगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डिल कुमारी थापा मगर
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-13
- समय:00:00:01 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:शिवपुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नं ४ फि ए गुल्म बांके
- मिति:2061-08-14
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नौवस्ता २ बांके
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नौबस्ता गाविस-२ घरभई रणशेर गण ठाकुरद्वारा बर्दियामा कार्यरत हुड्दा ३६ वर्षीय मनवीर थापामगर ०६१ मंसिर १३ गते दिउँसो १ बजे गस्तीमा गएको अवस्थामा बर्दिया शिवपुर गाविस-१ मोतिपुर गाउँ नजिक रहेको जङ्गलमा माओवादीले राखेको विस्फोटक पदार्थमा परी मृत्यु भयो। सो घटनामा नाम थाहा नभएका अर्का एक जना शाही नेपाली सेनाको पनि मृत्यु भएको थियो।