2004-11-28 - incident - Bardiya district २०६१-०८-१३ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-14356 अभिलेखालय सि. नं.: NCA-14356
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.368
- अ. नं.135
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:8
- टोलको नाम:रम्मापुर
- पीडित विवरण
- पीडितको नाम:दयाराम चौधरी
- जन्म मिति:
- साल:2034
- महिना:10
- गते:18
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:टिटिहिरिया
- वार्ड नं.:5
- टोल:फत्तेपुर
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:5
- टोल:न्युरोड
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसंयुक्त वेशक्याम्प रम्मापुर काजमा दरबन्दी इप्रका मोतीपुर बर्दिया
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकिसुन थारु
- आमाको नाम:आशारानी थारु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामकली थारु
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-13
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:मगरागाडी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2061-08-13
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला टिटिहिरीया गाविस-५ घरभइ इलाका प्रहरी कार्यालय मोतिपुर दरबन्दीभई संयुक्त वेशक्याम्प रम्पापुर बर्दियामा काजमा रहेका २७ वर्षीय दयाराम चौधरीलाई २०६१ मंसिर १३ गते वर्दिया जिल्ला मगरागाडी गाविस-८ रम्मापुरमा सादा पोसाकमा रहेका अवस्थामा माओवादीले गोली हानी हत्या गरे। उनका परिवार हाल कोहलपुर गाविस- ३ बसोवास गर्ने गरेका छन्।