2004-11-26 - incident - Dadeldhura district २०६१-०८-११ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-14346 अभिलेखालय सि. नं.: NCA-14346

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4267
  • अ. नं.82
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:असिग्राम
  • वार्ड नं.:7
  • टोलको नाम:हगुल्टे लेक
  • पीडित विवरण
  • पीडितको नाम:बहादुर कठायत
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:15
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:सैनपसेला
  • वार्ड नं.:4
  • टोल:जाप्री
  • अस्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:सैनपसेला
  • वार्ड नं.:4
  • टोल:जाप्री
  • लिङ्ग:पुरुष
  • थर:कठायत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर कठायत
  • आमाको नाम:गोपुली कठायत
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पारुणीदेवी क्षेत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:असिग्राम
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • डडेल्धुरा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सैनपसेला गाविस-४ जाप्रीका २६ वर्षीय बहादुर कठायतको ०६१ मंसिर ११ गते पसलको सामान ल्याउन भनी पैसा बोकी घरबाट गईरहेको बेला डडेलधुरा जिल्ला आशीग्राम गाविस-७ मा माओवादीले उनीसँग भएको पैसा लुटपाट गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री