2004-11-26 - incident - Bardiya district २०६१-०८-११ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-14345 अभिलेखालय सि. नं.: NCA-14345

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10751
  • अ. नं.224
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:0
  • टोलको नाम:भुरीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:जसबहादुर बोहोरा (पब्लिक)
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:जुम्ला
  • गाविस:बोतामालिका
  • वार्ड नं.:4
  • टोल:ढिपु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोहोरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना कम्पनी कमाण्डर
  • बाबुको नामददिमल बोहोरा
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुम्ला जिल्ला मालिकाठाँटा गाविस-४ ढिपुका माओवादी जनमुक्ति सेनाका सेक्सन कमाण्डर २८ बर्षिय जसबहादुर बोहोरा (पब्लिक)को २०६१ मंसिर ११ गते बर्दिया जिल्लाको नेउलापुर गाविसको भुरीगाउँ नजिकै सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री