2004-11-24 - incident - Rautahat district २०६१-०८-०९ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-14340 अभिलेखालय सि. नं.: NCA-14340
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6727
- अ. नं.17
- घटना भएको जिल्ला:रौतहट
- गाविस:जुडिवेला
- वार्ड नं.:9
- टोलको नाम:जुडिवेला स्कूल चौक
- पीडित विवरण
- पीडितको नाम:हेमबहादुर ठाडामगर
- जन्म मिति:
- साल:2014
- महिना:00
- गते:00
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:पौराइ
- वार्ड नं.:4
- टोल:माथिल्लोटोल
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:पौराइ
- वार्ड नं.:4
- टोल:माथिल्लोटोल
- लिङ्ग:पुरुष
- थर:ठाडामगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमाण्डर
- बाबुको नामडम्वरबहादुर ठाडामगर
- आमाको नाम:मैया मगर्नी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विष्णुमाया ठाडामगर
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-09
- समय:07:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:जुडिवेला
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चन्द्रनिगाहापुर हेल्थपोष्ट
- मिति:2061-08-11
- चिकित्सकको नाम:डा. झा
- सदगत गरिएको स्थान
- वाग्मती
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पौराह गाविस-४ माथिल्लोटोल निवासी माओवादी एरिया कमाण्डर ४७ वर्षीय हेमबहादुर ठाडामगर माओवादी गातिविधिमा संलग्न भई माओवादीको आन्तरिक द्वन्दका कारण माओवादीले नै २०६१ मंसिर ९ गते धारिलो हतियार प्रयोग गरी घाँटी रेटी हत्या गरे।