2004-11-22 - incident - Bara district २०६१-०८-०७ - घटना - बारा जिल्ला

Archive ref no: NCA-14316 अभिलेखालय सि. नं.: NCA-14316

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9531
  • अ. नं.45
  • घटना भएको जिल्ला:बारा
  • गाविस:महनहर्वा
  • वार्ड नं.:7
  • टोलको नाम:पिलुवा
  • पीडित विवरण
  • पीडितको नाम:भोकट राय भर
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:पंचरुखी
  • वार्ड नं.:6
  • टोल:बहुअर्वा
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:पंचरुखी
  • वार्ड नं.:6
  • टोल:बहुअर्वा
  • लिङ्ग:पुरुष
  • थर:भर
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामधरीछनराय भर
  • आमाको नाम:जसोदादेवी भर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलावती देवी भर
  • छोराको संख्या:5
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-07
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:महनहर्वा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पंचरूखी गाविस-६ निवासी ४५ वर्षीय भोकट राय भरको ०६१ मंसिर ७ गते ३/४ वटा मोटर साइकलमा चढी ६/७ जना माओवादी कार्यकर्ता पार्टीको काममा गैरहेका बेला बारा जिल्लाको पिलुवा नेर सेनाले आक्रमण गर्दा मृत्यु भएको थियो। पीडितको लाश सेनाले त्यही छोडेर गएका थिए। पछि माओवादीहरूले नै उनको लास जङ्गलमा लगि गाडेका थिए। पीडितको लास आफन्तले ल्याउन पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री