2004-11-20 - incident - Kailali district २०६१-०८-०५ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14294 अभिलेखालय सि. नं.: NCA-14294

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9768
  • अ. नं.102
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पण्डौन
  • वार्ड नं.:0
  • टोलको नाम:वजारी जं‍गल
  • पीडित विवरण
  • पीडितको नाम:घनश्याम सुनुवार
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:12
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:5
  • टोल:भोर्लेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:परवानीपुर
  • वार्ड नं.:5
  • टोल:भोर्लेनी
  • लिङ्ग:पुरुष
  • थर:सुनुवार
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना रेन्जर गण
  • पद:सैनिक जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिलबहादुर सुनुवार
  • आमाको नाम:मनमाया सुनुवार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय
  • कति रकम बराबर (रु.)700000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-05
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:पण्डौन
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, कैलाली
  • मिति:2061-08-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी, कर्मैया
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):परवानीपुर गाविस-५ भोर्लेनीका २२ वर्षीय सैनिक जवान घनश्याम सुनुवारको ०६१ मंसिर ५ गते राती कैलाली जिल्लाको पान्डौनमा माओवादी र सुरक्षाकर्मीको दोहोरो भिडन्तमा परी मृत्यु भयो। माओवादीको क्याम्प रहेको पाण्डौनमा सुरक्षाकर्मीले आक्रमण गरी थप फोर्स काठमाण्डौंबाट हेलिप्याडमा जाँदा माओवादीले प्रहार गरेको गोलीबाट सुनुवारको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री