2004-11-20 - incident - Kailali district २०६१-०८-०५ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14293 अभिलेखालय सि. नं.: NCA-14293

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.293
  • अ. नं.104
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पण्डौन
  • वार्ड नं.:6
  • टोलको नाम:बजारी डाडा
  • पीडित विवरण
  • पीडितको नाम:उदयबहादुर सुनार
  • जन्म मिति:
  • साल:2032
  • महिना:01
  • गते:02
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:सीतापुर
  • वार्ड नं.:4
  • टोल:एल गाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • टोल:कोरियनपुर
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाममहावीर रेन्जर गण, छाउनी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतिर्थबहादुर कामी
  • आमाको नाम:दली कामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तीकुमारी विक
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-05
  • समय:00:08:30 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:पण्डौन
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सीतापुर गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला सितापुर गाविस-४ एलगाउँ बांके घर भइ श्री महावीर गण छाउनीमा कार्यरत हवल्दार २९ वर्षीय उदयबहादुर सुनार कामीको २०६१ मसिर ५ गते कैलाली जिल्लाको पाण्डौन गाविस-६ बजारी डाँडामा माओवादी सँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री