2004-11-20 - incident - Kailali district २०६१-०८-०५ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14292 अभिलेखालय सि. नं.: NCA-14292

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.318
  • अ. नं.72
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पण्डौन
  • वार्ड नं.:0
  • टोलको नाम:पण्डौन
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर पौडेल
  • जन्म मिति:
  • साल:2040
  • महिना:08
  • गते:23
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:खुर्कोट
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाममहाविर गण (रेञ्जर) , कैलाली
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोविन्दबहादुर पौडेल
  • आमाको नाम:लिलावति पौडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:पण्डौन
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, काठमाण्डौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खुर्कोट गाविस,पर्वत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खुर्कोट गाविस-५ निवासी महाविर गण कैलालीमा कार्यरत इन्द्रबहादुर पौडेलको ०६१ मंसिर ५ गते कैलाली जिल्ला पाण्डौन इलाकामा नेकपा माओवादीसगँको भीडन्तमा परी गोली लागि मृत्यु भएको थियो। शवको विरेन्द्र सैनिक अस्पताल,काठमाण्डौमा पोष्टमार्टम गरी खुर्कोट गाविस,पर्वतमा सतगत गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री