2004-11-20 - incident - Kailali district २०६१-०८-०५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-14291 अभिलेखालय सि. नं.: NCA-14291
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.562
- अ. नं.238
- घटना भएको जिल्ला:कैलाली
- गाविस:पण्डौन
- वार्ड नं.:6
- टोलको नाम:पाण्डौन बजारी डाँडा
- पीडित विवरण
- पीडितको नाम:हिक्मतबहादुर हमाल
- जन्म मिति:
- साल:2038
- महिना:12
- गते:05
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:चिसापानी
- वार्ड नं.:4
- टोल:चिसापानी
- अस्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:कार्तिकस्वामी
- वार्ड नं.:7
- टोल:वारकोट
- लिङ्ग:पुरुष
- थर:हमाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नाममहावीर रेन्जर गण छाउनी
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरत्न बहादुर हमाल
- आमाको नाम:नन्दादेवी हमाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रमा हमाल
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-05
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:पण्डौन
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2061-08-06
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बांके चिसापानी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला चिसापनी गाविस-४ घरभई श्री महावीर रेञ्जर गण छाउनीमा कार्यरत २३ वर्षीय हिक्मतबहादुर हमालको ०६१ मंसिर ५ गते कैलाली जिल्लाको पाण्डौन गाविस-६ बजारीडाँडामा माओवादीसँगको दोहोरो भिडन्तमा परी मृत्यु भयो। सो भिडन्तमा सेना तर्फ १० जनाको मृत्यु भएको थियो।