2004-11-20 - incident - Kailali district २०६१-०८-०५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-14279 अभिलेखालय सि. नं.: NCA-14279
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7688
- अ. नं.190
- घटना भएको जिल्ला:कैलाली
- गाविस:पण्डौन
- वार्ड नं.:4
- टोलको नाम:बजारी जंगल
- पीडित विवरण
- पीडितको नाम:द्रोणाचार्य चौधरी
- जन्म मिति:
- साल:2034
- महिना:05
- गते:12
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:बसौटी
- वार्ड नं.:5
- टोल:उजेलीसेमरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी, क्षेत्रीय ब्युरो सदस्य
- बाबुको नामरुपलाल डंगौरा
- आमाको नाम:सरस्वती थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगादेवि चौधरी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:पण्डौन
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बसौटी गाविस-५ निवासी माओवादी क्षेत्रीय ब्युरो सदस्य २७ वर्षीय द्रोणाचार्य चौधरीको २०६१ मंसिर १६ गते पण्डौनको बजारी जंगलमा भएको दोहोरो भिडन्तमा मृत्यु भयो। सो भिडन्तमा १० जना सेनाको मृत्यु भयो भने १६ जना माओवादीको मृत्यु भयो।