2004-11-20 - incident - Dhanusha district २०६१-०८-०५ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-14277 अभिलेखालय सि. नं.: NCA-14277

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7215
  • अ. नं.40
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:8
  • टोलको नाम:मिथिलेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:राम आषिश दास
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:8
  • टोल:मिथिलेश्वर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दास
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामअसर्फी दास
  • आमाको नाम:शिवशक्तिदेवी दास
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पानोदेवी दास
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-05
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:मिथिलेश्वर मौवाही
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिथिलेश्वरमौवाही गाविस-५ निवासी माओवादी कार्यकर्ता २१ बर्षीय रामआशिष दासलाई सुरक्षाकर्मीको एक टोलीले ०६१ मंसिर ५ गते घरमा सुतिरहेको बेला घर घेरा हाली गिरफ्तार गरी कुटपिट गर्दै ढेराकचुरी गाविस स्थित आँपको बगैचा नजिक लगि गोली हानी हत्या गरे। उनलाई घरभित्र सुतिरहेको बेला गिरफ्तार गरी कुटपिट गर्दै हातमा हतकडी कम्मरमा डोरीले बाधि उल्टो घिसार्दै लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री