2004-11-20 - incident - Bardiya district २०६१-०८-०५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-14271 अभिलेखालय सि. नं.: NCA-14271

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1402
  • अ. नं.44
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:7
  • टोलको नाम:हर्नहवा
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर थारु क. बहुदल
  • जन्म मिति:
  • साल:2033
  • महिना:03
  • गते:07
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा मोओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामगोकुल थारु
  • आमाको नाम:रामकिसनी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास शाही नेपाली सेनाले संगै लग्यो
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मगरागाडी गाविस-७ हर्नहवाका २८ वर्षीय रामबहादुर थारु क. बहुदललाई रम्मापुरमा रहेको आर्मी व्यारेकबाट आएको नेपाली सेनाको टोलीले बाटोमा हिँडिरहेको अवस्थामा लिएर बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको वुढीखोलाभा लगेर गोली प्रहार गरी २०६१ मङ्सिर ५ गते हत्या गरे। लास सेनाले सोही खोलामा गाडेर गए। रामबहादुरको दोहोरो भिडन्तमा मृत्यु भएको संचार माध्यममा प्रचार गरियो। पार्टीको काम लिएर पहाडी क्षेत्रतिर जाँदै गर्दा सेनाले घेरा हाली कब्जामा लिएर बुढीखोलामा लगेर हत्या गरेको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री