2004-11-20 - incident - Arghakhanchi district २०६१-०८-०५ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-14269 अभिलेखालय सि. नं.: NCA-14269
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3570
- अ. नं.103
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:6
- टोलको नाम:मधुरा डाँडा इप्रका
- पीडित विवरण
- पीडितको नाम:ओमबहादुर माकिम
- जन्म मिति:
- साल:2042
- महिना:01
- गते:12
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:मुकुन्दपुर
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:नखुलेको
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:माकिम
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशिवदल गण, कपिलबस्तु गोरुसिंगे
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचन्द्र बहादुर माकिम
- आमाको नाम:मनकुमारी माकिम
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पशिचमाञ्चल क्षेत्रीय अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नारायणी नदी गौडाकोट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुकुन्दपुर गाविस-७ मा निवासी नेपाली सेनामा कार्यरत १९ वर्षीय ओमबहादुर माकिम कपिलबस्तु जिल्लामा कार्यरत रहेको समयमा गोरुसिंगेबाट अर्घाखाँची जिल्ला सिद्धारा गाविस-६ को मथुराडाँडा इलाकामा खटिएका अवस्थामा ०६१ मंसिर ५ गते माओवादीसँग भएको दोहोरो भिडन्तमा परी घटनास्थलमै मृत्यु भएको थियो।