2004-11-19 - incident - Kaski district २०६१-०८-०४ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-14266 अभिलेखालय सि. नं.: NCA-14266

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.498
  • अ. नं.7
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:6
  • टोलको नाम:मुलथोक
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर आचार्य
  • जन्म मिति:
  • साल:2011
  • महिना:12
  • गते:22
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:6
  • टोल:मुलथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:6
  • टोल:मुलथोक
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामपृथ्वी नारायण क्याम्पस
  • पद:उप-प्राध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनवलाल आचार्य
  • आमाको नाम:डम्बरकुमारी आचार्य
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी आचार्य
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-04
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्मिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा
  • मिति:2061-08-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उमनपा-६ निवासी पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक ५० वर्यीय इन्द्रबहादुर आचार्यलाई ०६१ मंसिर ४ गते नेकपा माओवादीका कार्यकर्ताले घरबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरे। पीडित आचार्यलाई काठमाडौको दीक्षान्त समारोहमा सहभागी हुन घरवाट बाहिर निस्कने क्रममा दुईजना युवाहरुले पीछा गरी गोली प्रहार गरी हत्या गरेका थिए। पीडित परिवारले घटना भएपछि तुरुन्त थाहा पाइ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको मृत्यु भइसकेको थियो। घटनाअघि पीडितलाई कुनै पक्षाबाट धम्की नआएको र पीडक पक्षले अञ्जानमा घटना भएको भन्दै भोलिपल्ट पत्रिका मार्फत माफी मागेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री