2004-11-17 - incident - Siraha district २०६१-०८-०२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14245 अभिलेखालय सि. नं.: NCA-14245

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7766
  • अ. नं.95
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:राघोपुर
  • वार्ड नं.:0
  • टोलको नाम:वताहाखोला
  • पीडित विवरण
  • पीडितको नाम:जयकिशोर साह
  • जन्म मिति:
  • साल:2042
  • महिना:03
  • गते:11
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मझौलिया
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी समर्थक
  • बाबुको नामनेवा साह
  • आमाको नाम:गेनादेवी साह
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:राघोपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम बारे खुल्न नसकेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मझौलिया गाविस १ निवासी माओवादी समर्थक जयकिशोर साहलाई २०६१ मंसिर १ गते राती घरैबाट सुरक्षाफौजको टोलीले गिरफ्तार गरी भोलिपल्ट बिहान २०६१ मंसिर २ गते राघोपुर गाबिसको बताहाखोला नजिक गोली हानी हत्या गरे। हत्यापश्चात लासलाई सोही ठाउँमा सुरक्षाफौजद्वारा गाडिएकोले लासको पोस्टमार्टम भए नभएको यकिन हुन सकेन। परिवारजनले लास पाउन नसकेका कारण सदगत समेत गर्न नसकेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री