2004-11-17 - incident - Dhanusha district २०६१-०८-०२ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-14241 अभिलेखालय सि. नं.: NCA-14241
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11126
- अ. नं.69
- घटना भएको जिल्ला:धनुषा
- गाविस:बालावाखर
- वार्ड नं.:1
- टोलको नाम:वेमखि
- पीडित विवरण
- पीडितको नाम:राजकुमार यादव
- जन्म मिति:
- साल:2019
- महिना:00
- गते:00
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:पटेर्वा
- वार्ड नं.:7
- टोल:वल्टिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामरामलखन यादव
- आमाको नाम:मानोदेवी यादव
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राजोदेवी यादव
- छोराको संख्या:1
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरको काममा सघाउने र गाई वस्तु चराउने र कान्छो छोरो विद्यालय जाने गरेको।
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-02
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:बालावाखर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:2061-08-03
- चिकित्सकको नाम:डा आर पी यादव
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पटेर्वा गाविस-७ निवासी माओवादी कार्यकर्ता ४२ बर्षीय राजकुमार यादवलाई ०६१ मंसिर २ गते सेनाले बालावाखर गाविस स्थित बेमर्खीटोलमा गोली हानी हत्या गरेका थिए। सेनालाई देखी भाग्दै गर्दा गोलि प्रहार गरी घाइते भई ढले पछि उनको हत्या गरियो।