2004-11-17 - incident - Banke district २०६१-०८-०२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14233 अभिलेखालय सि. नं.: NCA-14233

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1632
  • अ. नं.102
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:खैरेखोला
  • पीडित विवरण
  • पीडितको नाम:आनन्दबहादुर नायक क्षेत्री
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:13
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वाणगंगा
  • वार्ड नं.:7
  • टोल:बुङची
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामशम्शेर गण सशस्त्र प्रहरी कार्यालय
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइन्द्रबहादुर नायक क्षेत्री
  • आमाको नाम:दिलकुमारी क्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बाँके
  • मिति:2061-08-03
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वाणगंगा नदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाणगंगा गाविस-७ निवासी २० वर्षीय आनन्द बरादुर नायक क्षेत्री २०६१ मंसिर २ गते नेकपा माओवादीले बाँकेको शम्शेरगज देखि पूर्व खैरेखोलामा माओवादीले थापेको एम्बुसमा परेर आनन्दराज सहित ८ जनाको दोहोरो भिडन्तमा परी मृत्यू भएको थियो। उत्त दिन माओवादीले ठाँउठाउँमा ढुङा थुपारेर बाटो अवरुद्ध पारेकोले खोल्न जाने क्रममा घटना भएको थियो। उनका परिवारका अनुसार लास हेलिकप्टरबाट गोरुसिहे ल्याइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री