2004-11-16 - incident - Salyan district २०६१-०८-०१ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-14232 अभिलेखालय सि. नं.: NCA-14232
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.3159
- अ. नं.218
- घटना भएको जिल्ला:सल्यान
- गाविस:मूलखोला
- वार्ड नं.:3
- टोलको नाम:च्युराकारा
- पीडित विवरण
- पीडितको नाम:विर बहादुर खत्री
- जन्म मिति:
- साल:2045
- महिना:10
- गते:08
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:मूलखोला
- वार्ड नं.:7
- टोल:लाखर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एरिया अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कलाकार एरिया अध्यक्ष
- बाबुको नामभिम बहादुर खत्री
- आमाको नाम:नन्दकला खत्री
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:मूलखोला
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना भएकै ठाउमा माओवादी कार्यकर्ताले सदगत गरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुलखोला गाविस-७ लाखर निवासी १६ वर्षीय विरवहादुर खत्री नेकपा माओवादी निकट जनसांस्कृतिक एरिया कलाकारमा कार्यरत रहेको अवस्थामा २०६१ मंसिर १ गते चिउराकारामा भण्डारण गरेर राखेको सकेट वम चलाउँदा विष्फोट भई मृत्यु भयो। उक्त दुर्घटनामा मृत्यु भएको खबर २०६१ मंसिर २ गते घरपरिवारले थाहा पाएको तर सद्गत भने घरपरिवारले गर्न पाएनन्।