2004-11-16 - incident - Kailali district २०६१-०८-०१ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-14225 अभिलेखालय सि. नं.: NCA-14225
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8929
- अ. नं.144
- घटना भएको जिल्ला:कैलाली
- गाविस:पहलमानपुर
- वार्ड नं.:7
- टोलको नाम:महेन्द्र राजमार्ग आमखैया जंगल
- पीडित विवरण
- पीडितको नाम:राम नाथ योगी
- जन्म मिति:
- साल:2039
- महिना:10
- गते:08
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:6
- टोल:सूनखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:योगी
- जात:अन्य
- भाषा:अन्य
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेरबहादुर नाथ
- आमाको नाम:सुपरदेवी नाथ
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:पहलमानपुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आलताल गाविस ६ निवासी २२ वर्षीय रामनाथ योगीको २०६१ मंसिर १ गते पहलमानपुर गाविस आमखैया जंगलमा भएको माओवादी र सुरक्षाकर्मी बिचको भिडन्तमा मृत्यु भयो।