2004-11-16 - incident - Dhading district २०६१-०८-०१ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-14222 अभिलेखालय सि. नं.: NCA-14222
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3309
- अ. नं.93
- घटना भएको जिल्ला:धादिङ
- गाविस:धुषा
- वार्ड नं.:1
- टोलको नाम:कृष्णभिर
- पीडित विवरण
- पीडितको नाम:मदनकुमार मुक्तान
- जन्म मिति:
- साल:2040
- महिना:04
- गते:16
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:भैँसे
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:भैँसे
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुक्तान
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही नेपाली सेना
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलक्ष्मण मुक्तान
- आमाको नाम:ठुलीमाया मोक्तान
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:सैनिक मुख्यालयबाट के कति सहयोग भयो जानकारी दिन चाहेनन।
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:धुषा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भैंसे गाविस ७ निवासी सेनामा कार्यरत २१ बर्षीय मदनकुमार मुक्तानको ०६१ मंसिर १ गते माओवादीसँग धादिङ जिल्लाको धुषामा भएको भिडन्तमा उनको मृत्यु भएको थियो।