2004-11-16 - incident - Dhading district २०६१-०८-०१ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-14219 अभिलेखालय सि. नं.: NCA-14219
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2615
- अ. नं.83
- घटना भएको जिल्ला:धादिङ
- गाविस:धुषा
- वार्ड नं.:1
- टोलको नाम:कृष्णभिर
- पीडित विवरण
- पीडितको नाम:विष्णुलाल श्रेष्ठ
- जन्म मिति:
- साल:2038
- महिना:02
- गते:20
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वुद्धसिं
- वार्ड नं.:3
- टोल:वुद्धसिं
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वुद्धसिं
- वार्ड नं.:3
- टोल:वुद्धसिं
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री नं ६ हवाई सुरक्षा
- पद:गनर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचन्द्रबहादुर श्रेष्ठ
- आमाको नाम:सीता श्रेष्ठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पम्फा श्रेष्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति, सेना
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:धुषा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वुद्धसिं घाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुधसिं गावस-३ का श्री नं ३ हवाई सुरक्षा गण पदमा कार्यरत २४ वर्षीय विष्णुलाल श्रेष्ठ २०६१ मङ्सिर १ गते धादिङ जिल्लाको धुषा-१ कृष्णभिरमा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।