2004-11-15 - incident - Kailali district २०६१-०७-३० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14214 अभिलेखालय सि. नं.: NCA-14214

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7360
  • अ. नं.422
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:3
  • टोलको नाम:बजार
  • पीडित विवरण
  • पीडितको नाम:गजेन्द्रबहादुर शाही
  • जन्म मिति:
  • साल:2025
  • महिना:07
  • गते:25
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:फूलवारी
  • वार्ड नं.:2
  • टोल:जे गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल प्रहरी
  • बाबुको नामगोरख बहादुर शाही
  • आमाको नाम:हंश देवी शाही
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चमाल्नी देवी शाही
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:मसुरिया
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अंचल अस्पताल
  • मिति:2061-07-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मोहना घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फूलवारी गाविस-२ निवासी नेपाल प्रहरीमा कार्यरत ३६ वर्षीय गजेन्द्र बहादुर शाहीको जिल्ला प्रहरी कार्यालयमा काटासे प्रहरी चौकीवाट कागजात ल्यार आउनेक्रमा माओवादीहरुले २०६१ कार्तिक ३० गते मसुरिया बजारमा सुराकीको आरोपमा गोली हानि हत्या गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री