2004-11-15 - incident - Jhapa district २०६१-०७-३० - घटना - झापा जिल्ला

Archive ref no: NCA-14212 अभिलेखालय सि. नं.: NCA-14212

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.
  • अ. नं.1
  • घटना भएको जिल्ला:झापा
  • गाविस:घैलाडुव्वा
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:देवेन्द्र पौडेल (दिनेश)
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:3
  • टोल:कोल्बोटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला सचिव झापा
  • बाबुको नामनिर्मल पौडेल
  • आमाको नाम:कमला पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-30
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:घैलाडुव्वा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस-३ कोल्बोटका २३ वर्षीय देवेन्द्र पौडेल (दिनेश)लाई २०६१ कार्त्तिक ३० गते झापा जिल्लाको राजमार्गमा मोटरसाइकलमा गएको अवस्थामा सेनाले देखेर रोक्न खोज्दा नरोकेपछि घैलाडुब्बा गाविसमा गोली हानी हत्या गरे। उनलाई राज्यपक्षले माओवादीको आरोप लगाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री