2004-11-15 - incident - Jhapa district २०६१-०७-३० - घटना - झापा जिल्ला
Archive ref no: NCA-14213 अभिलेखालय सि. नं.: NCA-14213
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1568
- अ. नं.96
- घटना भएको जिल्ला:झापा
- गाविस:घैलाडुव्वा
- वार्ड नं.:8
- टोलको नाम:खालबस्ती
- पीडित विवरण
- पीडितको नाम:केशब रिजाल (सेवन)
- जन्म मिति:
- साल:2032
- महिना:12
- गते:26
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:राजगढ
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रिजाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी एरिया सेक्रेटरी
- बाबुको नामचन्द्रलाल रिजाल
- आमाको नाम:बिस्नु माया रिजाल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरीता रिजाल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-30
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:घैलाडुव्वा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेची अञ्चल अस्पताल
- मिति:2061-08-01
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कन्काइ माई
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजगढ गाविस ५ निवासी केशव रिजालको २०६१ कार्तिक ३० गते धैलाडुव्बा गाविस ८ को खाडी वस्तीमा मोटरसाईकलमा जाँदै गर्दा सुरक्षाफौजले गोली हानी हत्या गरेको थियो।