2004-11-14 - incident - Dhading district २०६१-०७-२९ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-14207 अभिलेखालय सि. नं.: NCA-14207

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6354
  • अ. नं.7
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोलको नाम:फूलबारी
  • पीडित विवरण
  • पीडितको नाम:चक्रबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2020
  • महिना:04
  • गते:14
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानकोट
  • वार्ड नं.:2
  • टोल:हटिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानकोट
  • वार्ड नं.:2
  • टोल:हटिया
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामअचने मावि, खहरे
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभैरवबहादुर श्रेष्ठ
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • निलकण्ठ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यानकोट गाविस-२ निवासी चक्रबहादुर श्रेष्ठलाई अचर्न उमाविमा पढाईरहेको अवस्थामा नेपाली सेनाले माओवादीको आरोप लागाई अपहरण गरी लगेर ०६१ कात्तिक २९ गते निलकण्ठ गाविस०५ स्थित फूलवारी व्यारेकमा झुडाएर मारेर आत्महत्या गरेको भनिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री