2004-11-13 - incident - Ramechhap district २०६१-०७-२८ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-14202 अभिलेखालय सि. नं.: NCA-14202

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9277
  • अ. नं.94
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:पिंखुरी
  • वार्ड नं.:4
  • टोलको नाम:साङथान
  • पीडित विवरण
  • पीडितको नाम:लारसाङ लामा (ल्याङसोङ)
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पिंखुरी
  • वार्ड नं.:4
  • टोल:साङथान
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पिंखुरी
  • वार्ड नं.:4
  • टोल:साङथान
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:खाईवाङ लामा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-28
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:पिंखुरी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिङखुरी गाविस-४ का लारसाङ लामालाई ०६१ कात्तिक २८ गते दिउँसो ४ बजे बुढा बुढी आफ्नै बारीमा कोदो टिप्दै गरेको अवस्थामा नेपाली सेनाको टोली आएको देखेर डरले जङ्गलतिर लुक्न जाने क्रममा सेनाले भटी नियन्त्रणमा लिई हत्या गर्‍यो। उनको बुहारीलाई उनीहरुले सँगै लगेका थिए। अहिले वुहारीले अन्तै विवाह गरी सकेको ले C.D.S. ले छोरा छोरी पढाइ दिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री