2004-11-12 - incident - Nawalparasi district २०६१-०७-२७ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-14198 अभिलेखालय सि. नं.: NCA-14198

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4878
  • अ. नं.9
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:अमरापुरी
  • वार्ड नं.:5
  • टोलको नाम:भुरहिखोला पुल
  • पीडित विवरण
  • पीडितको नाम:मानसिंह सुस्लीङ मगर
  • जन्म मिति:
  • साल:2040
  • महिना:09
  • गते:18
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:बुलिङ्गटार
  • वार्ड नं.:8
  • टोल:बतासा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुस्लीङ मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबुद्धिराम सुस्लीङ मगर
  • आमाको नाम:यदुमाया सुस्लीङ मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पविमाया सुश्लीङ मगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)30000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट ग्रह मन्त्रालय बाट उपचार खर्च
  • कति रकम बराबर (रु)30000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग खुट्टाका जोर्नी
  • उपचार गराएको अस्पतालको नाम
  • भरतपुर अस्पताल। काठमाडौ विर अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टाका जोर्नीहरुमा थिचेको कारण भण्डै ३ महिनाको उपचार पछि अपाङ्ग बनेर बस्नु परेको भरतपुरस्थित मेडिकल कलेज र काठमाडौ वीर अस्पतालमा उपचार गराएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-27
  • समय:05:30:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:अमरापुरी
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वुलिङटार गाविस-८ निवासी मानसिंह सुस्लीङ मगर २०६१ कात्तिक २६ गते नेपाली सेनामा भर्ती हुनको लागी मकवानपुर जिल्लाको हेटौडामा भर्तीहुनको लागी पास लिएर फर्कने क्रममा सेनामा भर्ती भएको आरोपमा नेकपा माओवादीका कर्यकर्ताले अपहरण गरी आँखामा पट्टी बाँधेर पछाडी हात फर्काएर बाँधी रातभरी अज्ञात स्थलमा राखी यातना दिए। उनलाई २७ गते विहान उक्त स्थानमा ल्याई घुँडा र गोली गाठोमा घनले थिचि अपाङ्ग बनाएका थिए। घटनाको लगत्तै चितवनस्थित भरतपुर मेडिकल कलेजमा २५ दिन सम्म भर्ना भई उपचार गराउदाँ निको नभए पछि पुन काठमाडौ स्थित वीर अस्पतालमा ४५ दिन उपचार गराउँदा पनि निको नभएपछि अपाङ्ग भएर जीवनयापन गर्नु परेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री