2004-11-12 - incident - Kailali district २०६१-०७-२७ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-14195 अभिलेखालय सि. नं.: NCA-14195
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6779
- अ. नं.176
- घटना भएको जिल्ला:कैलाली
- गाविस:मसुरिया
- वार्ड नं.:1
- टोलको नाम:मसुरिया
- पीडित विवरण
- पीडितको नाम:मोहन सिंह धामी
- जन्म मिति:
- साल:2042
- महिना:12
- गते:15
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:पञ्चेश्वर
- वार्ड नं.:8
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कायर्यकर्ता
- बाबुको नामलाल सिंह देउवा
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:मसुरिया
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पञ्चेश्वर गाविस-८ का १९ वर्षीय नेकपा माओवादी कार्यकर्ता मोहनसिंह धामीको ०६१ कार्त्तिक २७ गते कैलालीको मसुरीया गाविस-१ मा सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।