2004-11-12 - incident - Arghakhanchi district २०६१-०७-२७ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-14194 अभिलेखालय सि. नं.: NCA-14194

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6454
  • अ. नं.89
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:1
  • टोलको नाम:छेडा
  • पीडित विवरण
  • पीडितको नाम:लीलाधर न्यौपाने
  • जन्म मिति:
  • साल:2023
  • महिना:02
  • गते:20
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:5
  • टोल:वौरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:5
  • टोल:वौरी
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस क्षेत्रीय समिति सदस्य
  • बाबुको नामअनिराम न्यौपाने
  • आमाको नाम:वेली न्यौपाने
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुतकला न्यौपाने
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिमलपानी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल अर्घाखाँची
  • मिति:2061-07-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिमलपानी गाविस-५ वौरी निवासी नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य ३८ वर्षीय लीलाधर न्यौपानेलाई माओवादीले ०६१ कात्तिक २७ गते सुराकी गरेको आरोपमा गोली हानी हत्या गरेका थिए। उनलाई ०६१ साउन १२ गते माओवादी कार्यकर्ताले घरबाट अपहरण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री