2004-11-11 - incident - Dhanusha district २०६१-०७-२६ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-14182 अभिलेखालय सि. नं.: NCA-14182
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11088
- अ. नं.58
- घटना भएको जिल्ला:धनुषा
- गाविस:इटहर्वा
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामपृत यादव
- जन्म मिति:
- साल:2026
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:धनुषाधाम
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एरिया इन्चार्ज
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामरामेश्वर यादव
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रमिलादेवी यादव
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत र नेपालमा विभिन्न ठाउँमा
- मिति 2058-08-22
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ०६३ मंसिर
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:इटहर्वा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गंगासागर आर्यघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषाधाम गाविस-२ निवासी माओवादी कार्यकर्ता ३५ बर्षीय रामपृत यादवलाई ०६१ कात्तिक २६ गते सेना र प्रहरीको संयुक्त टोलीले इटहर्वा गाविस-३ मा गोली हानी हत्या गर्यो। भारतबाट उपचार गरी नेपाल फर्कदै गर्दा भारतको वोर्डरसंग जोडिएको इटहर्वा गाविसमा सेना प्रहरीको टोलीलाई देखी भाग्दै गर्दा उनलाई गोली हानी हत्या गरियो।