2004-11-06 - incident - Makwanpur district २०६१-०७-२१ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-14162 अभिलेखालय सि. नं.: NCA-14162
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11623
- अ. नं.128
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:मनहरी
- वार्ड नं.:7
- टोलको नाम:खरङ्गा
- पीडित विवरण
- पीडितको नाम:झम्क सारुमगर
- जन्म मिति:
- साल:2029
- महिना:07
- गते:16
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:चुरियामाई
- वार्ड नं.:1
- टोल:वदेलधाप
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सारुमगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ड्राइभर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदीलबहादुर सारुमगर
- आमाको नाम:रुपकुमारी सारुमगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-21
- समय:00:00:00 N/A
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:मनहरी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुरियामाई गाविस-१ वदेलधाप निवासी गाडी चालक ३२ वर्षीय झम्क सारुमगरको २०६१ कार्तिक २१ गते मनहरी गाविस-७ मा प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो। प्रहरीले गाडीमा माओवादी चढेर आएको आशंकामा अन्धाधुन्ध गोली चलाउँदा चालक सारुमगरको मृत्यु भएको थियो।