2004-11-05 - incident - Kathmandu district २०६१-०७-२० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-14155 अभिलेखालय सि. नं.: NCA-14155

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10703
  • अ. नं.3
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:3
  • टोलको नाम:महाराजगंजबाट
  • पीडित विवरण
  • पीडितको नाम:जालन्धर वास्तोला
  • जन्म मिति:
  • साल:2031
  • महिना:06
  • गते:04
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:दुधौली
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वास्तोला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:मजदुर संगठन अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल ट्रेडयुनियन गलैचा मजदुर संगठन काठमाण्डौ अध्यक्ष
  • बाबुको नामचित्रप्रसाद वास्तोला
  • आमाको नाम:शुभद्रा वास्तोला
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता वास्तोला
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पटक पटक दुख दिने गरेको प्रहरीले। राती सुत्न दिदैनथ्यो। पछि छोरा बेपत्ता भए पछि केही नगरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइदुधौली गाविस २ का ३० बर्षीय जालन्धर बास्तोलालाई ०६१ कार्तिक २० गते काठमाण्डौको महाराजगंजबाट भैरवनाथ गणका सैनिकले गिरफ्तार गरी बेपत्ता पारे। नुवाकोटमा बम राख्दा विस्फोटनमा परि मृत्यु भएको समाचार सेनाले सार्वजनिक गरेको पिडितका वुवाले वताए। आफुले अहिले सम्म लाश नपाएको कारण काजकृया नगरेको वुवा चित्र प्रसाद वास्तोलाले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री