2004-11-05 - incident - Banke district २०६१-०७-२० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14153 अभिलेखालय सि. नं.: NCA-14153

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.8691
  • अ. नं.284
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:4
  • टोलको नाम:डुरुवा पुल नजिक
  • पीडित विवरण
  • पीडितको नाम:आसाराम खटिक
  • जन्म मिति:
  • साल:2027
  • महिना:01
  • गते:02
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:4
  • टोल:खालेमसाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खटिक
  • जात:दलित
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व सरण खटिक
  • आमाको नाम:स्व जगराना खटिक
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुन्नादेवी खटिक
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरामात्र विद्यालय जान्छन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने हातको नाडि देखी तलको भाग नभएको।
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अंचल अस्पताल नेपालगंज
  • उपचार मिति 2061-07-21
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-20
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके कम्दी गाविस-४ निवासी ३४ वर्षीय आसाराम खटिक सोही वडाको डुडुवा खोला नजिक बाटोमा आइरहेको समयमा ०६१ कात्तिक २० गते बाटोमा माओवादीले राखेको बेवारिसे बम विष्फोटमा परी घाइते भए। सो बम विस्फोटमा परी घाइते खटिकको दाहिने हातको नाडी देखि तलको भाग गुमेको छ। देव्रे खुट्टा र शरीरका अन्य भागमा पनि चोट लागेको छ। देव्रे खुट्टामा १७ टाँका लगाइएको थियो। उनले हालसम्म राहत पाएका छैनन्। उपचारमा सरकारले केही रकम सहयोग गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री