2004-11-05 - incident - Banke district २०६१-०७-२० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14154 अभिलेखालय सि. नं.: NCA-14154

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8518
  • अ. नं.270
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • टोलको नाम:नेवुवा टाड
  • पीडित विवरण
  • पीडितको नाम:नन्कु केवट
  • जन्म मिति:
  • साल:2038
  • महिना:01
  • गते:10
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वेतहनी
  • वार्ड नं.:5
  • टोल:पूर्ववाणी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केवट
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:प्लाटुन भिसी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी प्लाटुन भि सि
  • बाबुको नामचेते केवट
  • आमाको नाम:मेउगी केवट
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चिन्तावती केवट
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित त हुन परेन तर घटनापछि सुरक्षाकर्मीहरु पटकपटक घरमा आउने घरका परिवारलाई पिटने माओवादी आउँछनकी नाई भनि सोध्ने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-20
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेतहनी गाविस-५ का माओवादी कार्यकर्ता २३ वर्षीय नन्कु केवटलाई ०६१ कात्तिक २० गते विहान ७ बजे बाँके जिल्लाको फत्तेपुर गाविस-७ निवुवाटाडा गाउँमा संयुक्त सुरक्षा वेश क्याम्प सोनवर्षाबाट गएका सुरक्षाकर्मीले गाउँ घेरा हाली गोली हानी हत्या गरे। लास सुरक्षाकर्मीले घटनास्थल नजिकै गाडेको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री