2004-11-02 - incident - Surkhet district २०६१-०७-१७ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-14141 अभिलेखालय सि. नं.: NCA-14141

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.466
  • अ. नं.17
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लेखफर्सा
  • वार्ड नं.:7
  • टोलको नाम:स्वास्थ्य चौकी नजिक
  • पीडित विवरण
  • पीडितको नाम:सुरेन्द्रसिह ठकुरी (क्रान्ति)
  • जन्म मिति:
  • साल:2013
  • महिना:01
  • गते:01
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:खानीखोला
  • वार्ड नं.:1
  • टोल:कोटडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओjfदी कार्यकर्ता जिल्ला कमिटी सदस्य
  • बाबुको नामइमानसिह ठकुरी
  • आमाको नाम:भुमिसरा सिह ठकुरी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उमासिह ठकुरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-17
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखफर्सा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खानीखोला गाविस-१ निवासी नेकपा माओवादी जिल्ला कमिटी सुर्खेतका सदस्य ४८ वर्षीय सुरेन्द्रसिंह ठकुरीलाई नेपाली सेनाले माओवादीको आरोपमा २०६१ कात्तिक १७ गते लेखफर्सा गाविसबाट नियन्त्रणमा लिई गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री